- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeमुख्य खबरजातीय विभेद अन्त्यका लागि अन्तरक्रिया

जातीय विभेद अन्त्यका लागि अन्तरक्रिया

- Advertisement -spot_img

रोल्पा, १५ साउन ।
जातीय विभेद अन्त्यका लागि रोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनिल स्मृति गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा अझैसम्म जातीय विभेद कायमै रहेकोले अन्त्यका लागि सार्वजनिक तथा निजी स्थलमा विभेदको अन्त्यका लागि सबैले हातेमालो गर्नुपर्ने बताएका थिए । कानूनी रुपमा विभेद अपराध हुने भन्दै विभेद अन्त्यका लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए । जातीय विभेद कसुर सजाय ऐन २०६८ ले कोही कसैले जातको आधारमा, सार्वजनिक तथा निजी स्थलमा विभेद गरेमा तीन महिनादेखि तीन बर्षसम्म कैद र एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरे पनि समाजमा जातीय विभेदका घटना भइरहेका छन् । सुनिल स्मृति गाउँपालिकाको आयोजनामा गरिएको कार्यक्रममा वडास्तरका दलित र गैरदलित बीच अन्तरक्रिया कार्यक्रम भएका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here