- Advertisement -spot_img
Friday, April 16, 2021
Homeमुख्य खबरचट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

- Advertisement -spot_img

रुकुम, २५ भदौ । रुकुममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । चट्याङ लागेर त्रिवेणी गाउँपालिका–१० का ३६ वर्षीय केशरबहादुर खत्रीको मृत्यु भएको हो ।
मुसीकोट नगरपालिका–१३ डाँडाछिवाङस्थित भाल्दुलामा खत्रीलाई चट्याङ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
चट्याङ लागेर अरु दुईजना घाइते भएका छन् । घाइते हुनेमा मुसीकोट नगरपालिका–१३ डाँडाछिवाङ का ३८ वर्षीय नैनसिंह खत्री र सोही वडाको हाइवाङका ५२ आशीराम रोका रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here