घोराहीमा सिबि डान्स घर

फिचर मनोरञ्जन समाज

घोराही, २ मंसिर । दाङको घोराहीमा सिबी डान्स घर सञ्चालनमा आएको छ । डान्स घरको आइतबार औपचारिक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो । सञ्चालक चाहना झाँक्री मगरको अध्यक्षतामा डान्स घरको उद्घाटन गरिएको थियो ।
नृत्य कलाको प्रशिक्षणका लागि डान्स घर सञ्चालन गरिएको हो । डान्स घर उद्घाटन कार्यक्रममा नेकपाकी नेतृ दिलकुमारी बुढा, कलाकारहरू प्रकाशसिंह पुन, मनोज रसाइलीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अर्का सञ्चालक भिमा बुढा मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *