- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरगोरखा स्कुलकी कुशुम मेधावी छात्रा

गोरखा स्कुलकी कुशुम मेधावी छात्रा

- Advertisement -spot_img

तुलसीपुर, २६ पुस । यस वर्षको छात्रा गोरखा स्कुल तुलसीपुरकी कुशुम शर्मा बनेकी छन् । प्याब्सन दाङको आयोजनामा हरेक वर्ष गरिने मेधावी छात्रा प्रतियोगितामा यसवर्ष गोरखा स्कुल तुलसीपुरकी शर्मा मेधावी छात्रा बनेकी हुन् । प्याब्सनको आयोजना, एपेक्स कम्प्युटर प्रालिको प्रायोजनमा तथा गोरक्ष दैनिकको मिडिया पार्टनरमा भएको थियो ।
जनज्योती विद्या मन्दिरकी निर्विना सरवानी श्रेष्ठ दोस्रो, हिमाल एकाडेमी तुलसीपुरकी आरजु शर्मा तेस्रो, भएका छन् । उक्त छात्राहरुलाई नगद, शिल्ड तथा प्रमाणपत्रले सम्मान गरिएको थियो भने माउन्ट भ्यू बोर्डिङ स्कुलकी भावना पोख्रेल र निलम अधिकारी, लिटिल हेभनकी पूर्णिमा बुढाथोकी, तुलसी बोर्डिङ स्कुलकी गरिमा भण्डारी, प्रसीका शर्मा तथा सदीक्षा पण्डित, फोर्टिनाईन बोर्डिङ स्कुलकी धारणा गौतम, गोरखा सेकेन्डरी स्कुलकी अञ्जली यादव सान्तवना भएका छन् । ४० विद्यालयका १ सय १८ जना सहभागी प्रतियोगितामा मेधावी छात्र बन्न सफल कुसुमले एक सय पूर्णाङ्कमा ८३ अंक ल्याएकी थिइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here