- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeसमाजगुम्राह थारुको शालिकमा माल्यार्पण

गुम्राह थारुको शालिकमा माल्यार्पण

- Advertisement -spot_img

घोराही, ६ साउन । नेपाल कम्युनिष्ट पार्टी दाङ र अखिल नेपाल किसान महासंघ दाङले किसान नेता तथा शहिद गुम्राह थारुको शालिकमा सोमबार माल्यार्पण गरेका छन् ।
नेकपाका नेता कार्यकर्ताहरुले ट्राफिक चोकमा राखिएको थारुको शालिकमा माल्र्यापन गरेका हुन् ।दंगाली किसान आन्दोलनका अगुवा नेता गुम्राह थारुको ५९औँ स्मृती दिवसका अवसरमा नेकपा किसान महासंघ दाङले थारुलाई सम्झिएको हो ।
नेकपाका जिल्ला इन्चार्ज जीवन गौतम, सहइञ्चार्ज नरुलाल चौधरी, किसान महासंघ केन्द्रीय स्थायी समिति सदस्य शेषुराम भण्डारी, नेकपा प्रदेश सस्दयहरु लक्षमण आचार्य, सीता सिग्देल न्यौपाने, जिल्ला सचिव सुवास पुनसहित नेता कार्यकर्ताहरुले थारुको सालिकमा माल्र्यापण गरेका हुन् ।
नेताहरुले गुम्राह थारुले दाङको कम्युष्टि आन्दोलनमा पु¥याएको योगदानको सम्झना र चर्चा गरिएको छ । थारुले जमिन्दारको ज्यादतीविरुद्ध राजनीतिक रुपबाट गरेको लामो संघर्षको चर्चा भएको हो । ५९ बर्ष पहिले साविक लक्ष्मीपुर गाविस ३ बन्जाडीमा खेत जोत्दै गरेका किसान गुम्राह थारुको हत्या भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here