- Advertisement -spot_img
Monday, April 19, 2021
Homeमुख्य खबरखोलाले बगाएर एकजना बेपत्ता

खोलाले बगाएर एकजना बेपत्ता

- Advertisement -spot_img

प्यूठान, २९ साउन । प्यूठानमा झिमरुक खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । झिमरुक खोलाले बगाएर झिमरुक गाउँपालिका वडा नम्बर ७ का ६२ वर्षिय बाटुले सार्की बेपत्ता भएका हुन् । सार्कीलाई झिमरुक गाउँपालिका ढाँड बजार नजिक तुषारा जाने सडकखण्डको झिमरुक खोलाले बगाएको हो । गाउँपालिकामा गरिब परिचयपत्र लिन गएका सार्कीलाई घर फर्कंदै गर्दा खोलाले बगाएको हो । उनको खोजी कार्य गर्ने भनिए पनि बर्षाका कारण खोला बढेकाले उद्धारमा समस्या भइरहेको प्यूठान प्रहरीले जनाएको छ । उक्त खोलामा निर्माणाधिन पुल समयमै नबन्दा बर्षेनी खोलाले बगाएर ज्यान जाने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here