- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरक्यान्सर पीडितलाई भट्टराई समाजको सहयोग

क्यान्सर पीडितलाई भट्टराई समाजको सहयोग

- Advertisement -spot_img

तुलसीपुर, ९ चैत । आर्थिक अभावका कारण रोगको उपचार गराउन नसक्ने भएपछि क्यान्सर पीडित नारायणप्रसाद भट्टराईलाई भट्टराई एकता समाजले उपचारका लागि आर्थिक सहयोग गरेको छ । समाजले क्यान्सर पीडित भट्टराईलाई १० हजार आर्थिक सहयोग गरेको हो ।
मोरङ मंगलवारे घर भएका ४५ वर्षिय भट्टराई विगत तीन वर्षदेखि क्यान्सर रोगले थला परेका छन् ।
तीन वर्ष पहिले बुवाको उपचारका क्रममा परिवारमा भएको सबै सम्पत्ति सकिएकाले उनको परिवारका लागि सबैले आर्थिक सहयोग गरिदिन ४५ वर्षिय भट्टराईलाई सहयोग गरिएको एकता समाजका केन्द्रीय अध्यक्ष अजित कुमार भट्टराईले बताए । पीडित भट्टराईको परिवारमा सुस्त मनस्थिति भएकी बहिनी र एउटा मृगौलाको समस्या कारण बिरामी भएकी आमा भएकाले स्वास्थ्य उपचारका लागि कुनै पनि आयआर्जनको बाटो नहँुदा उनले सबैमा सहयोग गरिदिन आग्रह गरेका छन् । आर्थिक सहयोगका लागि अध्यक्ष भट्टराईको मोवाईल नम्बर ९८५१०७८८७४ मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here