Friday, March 29, 2024
Homebreaking-newsकोरोनासंग लड्न अमेरिकामा सेना बढाइँदै

कोरोनासंग लड्न अमेरिकामा सेना बढाइँदै

- Advertisement -spot_img

वासिंटन :

 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना महामारीविरुद्ध लड्न सेनाको भूमिका बढाएका छन् ।

वर्तमान अवस्थासँग जुध्न अरु कोही तयार नभएको ट्रम्पको तर्क छ । अमेरिकामा ७ हजार ३ सय ८० जनाको मृत्यु भएको छ भने कम्तिमा २ लाख ७६ हजार ५ सय पुगेको छ । ‘हामी कोरोना विरुद्धको हाम्रो प्रयासमा सैन्य बलको भूमिका विस्तार गर्दैछौँ, किनकि, अमेरिकी सेना जस्तो युद्ध जित्न तयार अरु कोही छैन । र हामी युद्धमा छौँ अदृश्यसँग,’ ट्रम्पले भनेका छन् ।

अमेरिकामा आगामी १० दिनमा अझै संक्रमण फैलनसक्ने आंकलन गरिएको छ । कारोना भाइरसका कारण अबको केही महिनामै १ देखि २ लाखको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । अमेरिकामा पछिल्लो शुक्रबार मात्रै ३३ हजार नयाँ संक्रमित भए । एकै दिन १ हजार ५ सय ५० ले ज्यान गुमाए । हालसम्म अमेरिकामा ७ हजार ४ सय भन्दा धेरैको मृत्यु भएको छ । एजेन्सी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here