प्रदेश टुडे
दाङ ।
विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार भन्दा माथि पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याकले यस्तो देखाएको हो । कोरोना सक्रमणबाट ज्यानगुमाउनेहरुको सख्या दैनिक बढिरहेको छ ।
डिसेम्बरको अन्तिमदेखि फैलिन सुरु भएको कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि भइसकेको छ । तीमध्ये ३ लाख १९८ निको भएका छन् । अमेरिकामा मात्रै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ ।
इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृत्युदर घटेको छ ।
इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ ।
कुन देशमा कस्तो छ प्रभाव
अमेरिका
संक्रमित: ३,९६,२२३
मृत्यु: १२,८४४
निको: २१,८४९
स्पेन
संक्रमित: १,४१,९४२
मृत्यु: १४,०४५
निको: ४३,२०८
इटाली
संक्रमित: १,३५,५८६
मृत्यु: १७,१२७
निको: २४,३९२
फ्रान्स
संक्रमित: १,१०,०६५
मृत्यु: १०,३४३
निको: १९,५२३
जर्मनी
संक्रमित: १०७,६६३
मृत्यु: २,०१६
निको: ३६,०८१
चीन
संक्रमित: ८२,७१८
मृत्यु: ३,३३५
निको: ७७,४१०
इरान
संक्रमित: ६२,५८९
मृत्यु: ३,८७२
निको: २७,०३९
बेलायत
संक्रमित: ५५,९४९
मृत्यु: ६,१७१
निको: ३२५
टर्की
संक्रमित: ३४,१०९
मृत्यु: ७२५
निको: १,५८२
स्वीजरल्यान्ड
संक्रमित: २२,२५३
मृत्यु: ८२१
निको: ८,७०४
बेल्जियम
संक्रमित: २२,१९४
मृत्यु: २,०३५
निको: ४,१५७
भारत
संक्रमित: ५,३११
मृत्यु: १५०
निको: ४२१
नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १