- Advertisement -spot_img
Friday, April 16, 2021
Homeफिचरकालाथोकी मृत फेला

कालाथोकी मृत फेला

- Advertisement -spot_img

प्यूठान, २२ कार्तिक । प्यूठानमा एकजना मृत अवस्थामा फेला परेका छन् । कार्तिक १६ गतेदेखि परिवारको सम्पर्कमा नरहेका स्वर्गद्वारी नगरपालिका–६ बेल्बास निवासी गुरूप्रसाद कालाथोकी पाँच दिनपछि मृत फेला परेका हुन् ।
७४ वर्षिय कालाथोकी माण्डवी गाउँपालिका–३ को माडी खोलाको किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिएका छन् । कालाथोकीको शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शवलाई जिल्ला अस्पताल प्यूठानमा पोष्टर्माटमपछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here