करेन्ट लागेर मृत्यु

फिचर मुख्य खबर समाज

तुलसीपुर, ३ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–१० पढ्ढाका ४७ वर्षिय टिकाराम भण्डारीको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । भण्डारीले आफ्नै घरमा कुवाबाट पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका भण्डारीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *