- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeफिचरकपुरकोट गाउँपालिकामा सात कार्यविधि पारित

कपुरकोट गाउँपालिकामा सात कार्यविधि पारित

- Advertisement -spot_img

सल्यान, २४ बैशाख ।
सल्यानको कपुरकोट गाउँपालिकाको कार्यपालिका बैठकले सातवटा कार्यविधि पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनको अध्यक्षतामा बसेको कार्यपालिकाको १२औँ बैठकले बजेट तर्जुमा दिग्दर्शन २०७४, बजार अनुगमन निर्देशिका र राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।

यस्तै करारमा प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, मर्मत सम्भार कोष सञ्चालन कार्यविधि, खानेपानी, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यविधि र शैक्षिक व्यवस्थापन कार्यविधि पारित गरेको रिजालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here