Saturday, April 13, 2024
Homeफिचरअडिटर्स एशोसयिसनमा घर्ती

अडिटर्स एशोसयिसनमा घर्ती

- Advertisement -spot_img

तुलसीपुर, १२ फागुन । नेपाल अडिटर्स एसोसियसन दाङको अध्यक्षतमा ललित बहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् । एसोसिएसनको पाँचौ जिल्ला अधिवेशनले घर्तीलाई अध्यक्षमा चयन गरेको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अम्वर गिरी, सचिव हरिबहादुर डिसी, कोषाध्यक्ष कैलाश श्रेष्ठ, सदस्यहरुमा पोषणराज न्यौपाने, पुस्करराज रिजाल, सुबोध रेग्मी, गोपालप्रसाद पोख्रेल र थम्मन अधिकारी रहेका छन् । अधिवेशनले रमेश केसी, हर्षबहादुर डाँगी, लक्ष्मण पोख्रेल, शंकरप्रसाद गौतम, शंकरप्रसाद आचार्य, अनुप थापा र मोहनबहादुर महरालाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।
अध्यक्ष रमेश केसीको अध्यक्षतामा तथा केन्द्रीय सदस्य विरेन्द्र महराको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हर्षबहादुर डाँगी, तुलसी गिरी र सुवोध रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । कोषाध्यक्ष कैलाश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सचिव ललितबहादुर घर्तीले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here