- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeमुख्य खबरउपकुलपति प्रति भएको दुब्र्यबहारमा संघको विरोध

उपकुलपति प्रति भएको दुब्र्यबहारमा संघको विरोध

- Advertisement -spot_img

तुलसीपुर ।
नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालालाई क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा जानबाट रोकेको प्रति विश्व विद्यालय अन्तरगतका विभिन्न कर्मचारी संघलेले आपत्ति जनाउँदै गम्भिर ध्यानाकर्षण भएको जनाएक छन । नेपाल संस्कृत विश्व विद्यालय कर्मचारी संघ केन्द्रिय समिति, नेपाल सस्कृत विशव विद्यालय प्रजातान्त्रबादी कर्मचारी संघ, नेपाल विद्यार्थी संघ लगायतका संस्थाहरुले विज्ञप्ती निकालेर घटना प्रति आपत्ती जनाएका हुन ।
कर्मचारी संघका अध्यक्ष रमेश प्रसाद जोशी, प्रजातन्त्रबादी कर्मचारी संघका अध्यक्ष रमेश बहादुर भण्डारी,उपाध्यक्ष मधुमालती अधिकारी र नेविसंघ सभापति भिमलाल भुषालले जारी गरेको विज्ञप्तीमा विमानस्थलमा पुगेका उपकुलपतिलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास पु¥याएर सम्मेलनमा जानबाट रोकिएको घटना प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । विश्व विद्यालय जस्तो प्राज्ञिक क्षेत्रका उपकुलपतिलाई अपहरणको शैलीमा नियन्त्रणमा लिइ प्राज्ञिक क्षेत्रलाई तेजोबध गर्ने सरकारको विधि विहीन रबैया प्रति खेत प्रकट गर्द छौ विज्ञप्तीमा भनिएको छ । विज्ञपतीमा यस्ता घटना नदोहराउन माग र अनुरोध गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here