- Advertisement -spot_img
Thursday, April 15, 2021
Homeफिचरआगलागी पीडितलाई आर्थिक सहयोग

आगलागी पीडितलाई आर्थिक सहयोग

- Advertisement -spot_img

तुलसीपुुर, २७ बैशाख । तुलसीपुर उपमहानगरपालिका–१२ एयरपोर्ट निवासी आगलागी पिडित ओमबहादुर चौधरी परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा गठित जुनियर रेडक्रस सर्कलले खाजा खर्च कटाएर पीडित परिवारलाई नगद १२ हजार सहयोग गरेको हो ।
बैशाख २३ गते राति काठ उद्योगबाट शुरु भएको आगलागी घरमा क्षति भएकोले पीडित परिवारलाई नगद सहयोग गरेको जुनियर रेडक्रस सर्कलका अध्यक्ष खुमबहादुर भण्डारीले जानकारी दिए । कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीको सहयोग रकम पीडित चौधरी परिवारलाई सहयोग गरेको विद्यालयका शिक्षक भिमलाल मरासिनीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here