अनुशासन र संस्कार केन्द्रित शिक्षा

फिचर मुख्य खबर समाज संवाद

विद्यालय चिनारी


भोजराज न्यौपाने
प्रिन्सिपल
डिभाइन टेम्पल एकाडेमी


तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ६ गोलौरामा २०६५ सालमा स्थापना भएको डिभाइन टेम्पल एकाडेमी विद्यार्थी तथा अभिभावकको रोजाइमा परेको विद्यालय हो । एकाडेमी अहिले मन्टेशवरीदेखि १० कक्षा माविसम्मको शिक्षण गराइरहेको छ । निकट भविष्यमा नै उच्च शिक्षाको अध्ययनको लागि तयारी गरिएको छ । आफ्नै स्वामित्वमा रहेका जग्गा र आधुनिक सुविधा सम्पन्न पूर्वाधारबाट हरियाली तथा पारिवारिक वातावरणमा पठनपाठन सञ्चालन गरिएको छ । विद्यालयमा अनुशासन, संस्कार र अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिइएको छ । ल्यापटप, प्रोजेक्टरको प्रयोग गरी कक्षाहरु भिडियोसहित सञ्चालन गरिने गरेको छ ।

विद्यार्थीहरुलाई आवासीय सुविधा, इलाइब्रेरी, विज्ञान प्रयोगशाला भएको । सबै कक्षाकोठा र विद्यालयको वातावरण सिसी क्यामेराबाट निगरानी गर्दै आइएको छ । अभिभावकले रुचाएको र गुणस्तरिय शिक्षा प्रदान गर्दै आएकाले विद्यालयप्रति सबैको विश्वास बढ्दै गएको छ ।



युरोगार्डसहितको स्वच्छ पानीको ब्यवस्था । पाठ्यपुस्तकको अध्ययनसँगै अतिरिक्त क्रियाकलाप गराइने, खेलकुदलगायतका प्रतियोगितामा उत्कृष्ट नतिजा प्राप्त गरिरहेको छ । नमुना विद्यालयको रुपमा विकास भएको, आमागी दिनमा कक्षा ११ र १२ सञ्चालन हुने । विद्यार्थीहरुमा अतिरिक्त कृयाकलाप बढाउन, योगा, नृत्य, मोटिभेसन कक्षा, विषयगत अन्तरक्रिया, विषय विशेषज्ञसँग नेतृत्व विकास कक्षा सञ्चालन गर्दै आइरहेका छांै ।
Learning Today Leading Tomorrow को नाराले लिएर अध्ययन अध्यापन गरिरहेको । हरेक विषयमा हरेक सीपको सिकाइ गराइने, अतिरिक्त कृयाकलाप तथा खेलकुदमा राष्ट्रियस्तरका प्रतियोगितामा विद्यार्थीहरु सहभागी हुँदै आएका छन् । विद्यालयमा विषयगत विभिन्न प्रदर्शनी गर्दै आएको । विद्यार्थीहरुलाई आवासीय सुविधा, इलाइब्रेरी, विज्ञान प्रयोगशाला भएको । सबै कक्षाकोठा र विद्यालयको वातावरण सिसी क्यामेराबाट निगरानी गर्दै आइएको छ । अभिभावकले रुचाएको र गुणस्तरिय शिक्षा प्रदान गर्दै आएकाले विद्यालयप्रति सबैको विश्वास बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *