- Advertisement -spot_img
Tuesday, April 20, 2021
Homeसमाजअज्ञात रोगले कुखुरा मर्दै

अज्ञात रोगले कुखुरा मर्दै

- Advertisement -spot_img

मलई (दाङ), ३१ असार । अज्ञात रोगका कारण बबई गाउँपालिका वडा नम्बर ७ मलईमा दुई सय बढी कुखुरा मरेका छन् । अज्ञात रोगका कारण लोकल, ब्रोइलर र कोइलर कुखुरा गरी दुई सय बढी कुखुरा मरेका हुन् । सेतो पातलो दिसा गर्ने, झोक्रिने लक्षण देखिएको केही दिनमा कुखुरा मर्ने गरेको स्थानीय कुखुरा ब्यबसायी चम्फा वलीले जानकारी दिइन् । कुखुरामा अज्ञात रोग लाग्ने क्रममा भने अहिले पनि रोकिएको छैन । स्थानीय चम्फा वली, बेलमती पुन, गौसरी पुन, राजकुमार खड्का, निलम पुनले पाल्दै आएका कुखुरा मरेको स्थानीयले बताएका छन् । कुखुरामा अज्ञात रोग लागेपछि निजी एग्रोभेटमा औषधी उपचार गर्दा पनि समस्या समाधान नभएको स्थानीय सञ्चारकर्मी प्रेम पुनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
16,985FansLike
2,458FollowersFollow
61,453SubscribersSubscribe
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here