Friday, March 29, 2024
Homeफिचरअखिल शिक्षकको नगरस्तरीय भेला

अखिल शिक्षकको नगरस्तरीय भेला

- Advertisement -spot_img

तुलसीपुर, २१ भदौ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन तुलसीपुर उपमहानगरपालिकाको नगरस्तरीय भेला तथा परिषद शुक्रबार मावि कालाखोलामा भएको छ ।
नगर इन्चार्ज झग्गुप्रसाद खत्रीको संयोजकत्वमा सङ्गठनका केन्द्रीय महासचिव नीम बहादुर केसी प्रमुख अतिथि, विशिष्ट अतिथिहरु नगर पार्टी अध्यक्ष खुशीराम चौधरी, केन्द्रीय सचिव तथा प्रदेश नं ५ का अध्यक्ष मदन कुमार शर्मा, जिल्ला अध्यक्ष हुकुम बुढाथोकी,
प्रदेश अर्थ महासचिव माधव कुमार महरा, टेक्निकल एसोसिएसनका केन्द्रीय सदस्य विनोद गैरे, पार्टी जिल्ला सचिवालय सदस्य तुलसी थापा उपस्थित रहेका थिए । उक्त भेलाले २१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
जसमा पूर्ण पुन अध्यक्ष, वरिष्ठ उपाध्यक्ष फणेन्द्र अधिकारी, महिला उपाध्यक्ष टीका कुमारी घर्ती, उपाध्यक्ष रूद्र डाँगी, सचिव नन्द बहादुर खड्का, सहसचिव उर्मिला नेपाली, प्रचार विभाग प्रमुख टंक केसीलगायतका सदस्य रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here